गौरीगंगाको मेयरमा माओवादीका उम्मेदवार दोब्बर मतले विजयी
मेरोन्यूज
२०७९ जेठ ६ गते २०:२९
कैलाली । जिल्लाको गौरीगंगा नगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रमा उम्मेदवार जितेका छन् । माओवादीका देवीदत्त कँडेल मेयरमा विजयी हुँदा उपमेयरमा नेपाली कांग्रेसका भोजबहादुर बम निर्वाचित भएका छन् ।
कँडेलले १३ हजार ७९५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमसिंह सिंङ्गालले ६ हजार ६३२ मात्रै पाए ।
त्यस्तै, उपमेयरमा कांग्रेसका बलमे ११ हजार २८१ मत पाउँदा एमालेकी शान्तिदेवी सिंहले ६ हजार ७४३ मत पाइन् ।
यस नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेको थियो ।
सम्बन्धित
















सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया