श्रीलंकामा हटाइयो संकट काल
मेरोन्यूज
२०७९ जेठ ७ गते १६:२८
काठमाडौँ । आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकट काल हटाइएको छ । झण्डै दुई सातापछि संकट काल हटाएको हो ।
सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए । राजापाक्षेले एक महिनामा दोस्रोपटक आपत काल घोषणा गरेका थिए ।
शुक्रबार मध्यरातबाट लागू हुने गरी आपत काल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सम्बन्धित
















बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया