नेपाल प्रहरीका पाँच जना डिआईजी एआईजीमा बढुवा सिफारिस
मेरोन्यूज
२०७९ जेठ ९ गते ११:१८

काठमाडौं । नेपाल प्रहरीको रिक्त रहको पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पाँच जना डीआईजीको बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज उनीहरुको नाम सिफारिस गरेको हो ।
बढुवा समितिले सार्वजनिक गरेको सुचिअनुसार बढुवा सिफारिस हुनेमा डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंह छन् ।

सम्बन्धित
















दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया