बुधबार, माघ ७, २०८२

साढे तीन सय केजी गाँजा बरामद 

मेरोन्यूज २०७९ जेठ ९ गते १३:२३

मकवानपुर । प्रहरीले मकवानपुरबाट साढे तीन सय केजी गाँजा बरामद गरेको छ ।

थाहा नगरपालिका–३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना ६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको

प्रतिक्रिया