बुटवलमा १२ वर्षीया बालिका बलात्कार गर्ने पुरुष घटना स्थलबाटै पक्राउ
मेरोन्यूज
२०७९ जेठ ९ गते १७:१९
रूपन्देही । जिल्लाको तिलोत्तमा नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले आइतबार साँझ बुटवलका ५९ वर्षीय एक पुरूषलाई पक्राउ गरेको छ ।
बालिकालाई बलात्कार गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बलात्कारको आरोपमा बुटवल उपमहानगर ११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाल पक्राउ परेका छन् ।
उनलाई आइतबार साँझ घटना स्थलबाटै पक्राउ गरिएको र सोमबार अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । ढकालले बालिकालाई मिठाई दिने प्रलोभन देखाएर पटकपटक बलात्कार गरेको स्वीकारेका छन् ।
बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी अभिभावकको साथमा पठाइएको छ ।
सम्बन्धित
















दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया