माओवादीको संसदीय दलको बैठक सुरु
मेरोन्यूज
२०७९ जेठ १० गते १४:४७

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रको संसदीय बैठक सुरु भएको छ । मंगलबार दिउँसो बैठक सुरु भएको हो ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरिने भएको छ । सरकारले आगामी जेठ १५ गते संसदमा बजेट पेस गर्दै छ ।
यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छन् ।
सम्बन्धित
















कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया