पल शाहको मुद्दामा सुनुवाई हुँदै, थुनामुक्त होलान् ?
मेरोन्यूज
२०७९ जेठ १२ गते १२:५२

काठमाडौं । बलात्कार आरोपमा थुनामा रहेका अभिनेता पुर्ण विक्रम शाह उर्फ पलको मुद्दामा आज सुनुवाई हुँदैछ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँने भएको हो ।
तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए । शाहलाई धरौटीमा छाड्ने नछाड्ने भन्नेबारे आज छिनोफानो हुने उच्च अदालत पोखराले जनाएको छ ।
एक नाबालिक गायिकाले आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएपछि शाह प्रहरी हिरासतमा पुगेका थिए । त्यसपछि उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो ।
तर, पछि पीडित भनिएकी बालिका र उनका अभिभावकले बलात्कार नभएको भन्दै अदालतमा बयान फेरेपछि उक्त घटनाले नयाँ ट्विस्ट लिएको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया