प्रहरीको प्राविधिक डीएसपी र इन्स्पेक्टरको लिखित परीक्षामा को-को उत्तीर्ण भए ? (सुचिसहित)
मेरोन्यूज
२०७९ जेठ १३ गते १३:५२

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।
लोकसेवा आयोगबाट संचालित लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये सफल भएका उम्मेदवारहरुको नतिजा बिहीबार नतिजा सार्वजनिक भएको हो ।
प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाबाट २०७८/०५/२५ गते प्रकाशित विज्ञानपन अनुसार लिखित परीक्षा सञ्चालन भई नतिजा सार्वजनिक भएको हो ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया