आर्थिक सर्वेक्षण : प्रतिव्यक्ति आय बढ्यो, जीवनयापन गर्न कष्टकर

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अुनमान गरेको छ । अघिल्लो वर्ष ४.२५ प्रतिशतको आर्थिक वृद्धि यस आगामी आर्थिक वर्षमा बढ्ने अनुमान गरेको हो ।
यस्तै, प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८–७९ को आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति आय १३८१ डलर पुगेको छ । गर्त वर्षको तुलनामा नेपालीको आय १०.८ प्रतिशतले वृद्धि भएको हो ।
यसअघि आर्थिक वर्ष ०७७–७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजारभन्दा बढी हुने अनुमान गरेको हो ।
यसैबीच सरकारले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको प्रभावले विश्व अर्थतन्त्र संकुचित हुन पुगेको बताउँदै नेपालको आर्थिक गतिविधिमा शिथिलता आएकाले रोजगारीका अवसर गुमेको उल्लेख गरेको छ ।
जसका कारण कम आय वर्गका मानिसको दैनिक जीवनयापनसमेत कष्टकर हुन पुग्यो रोजगारी र आयमा आएको कमीसँगै गरिबी र असमानता बढेर गएको जनाएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया