बजेट २०७९/८० :
कृषि क्षेत्रमा लगानी गर्न ५ खर्बको लघुवित्त कोष

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। उनले लघुवित्तमार्फत कृषि क्षेत्रमा लगानी गर्न ५ खर्बको कोष स्थापना गरिने बताए।
यो कोषमा बैंक तथा वित्तीय संस्थाका साथै नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोषले लगानी गर्नु पर्ने छ।
यो कोषमा बैंक तथा वित्तीय संस्थाले विपन्न क्षेत्रमा जाने ५ प्रतिशत र कृषि क्षेत्रमा जाने १० प्रतिशत रकम जम्मा गर्नुपर्ने छ।
आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले बाँझो जमिन उपयोग गरी उत्पादन बढाउने बताए।
तीनसय कृषि स्वयंसेवक तयार पारिने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थोरै फराकिलो बनाइएको छ।
बाँझो जमिन कृषि सहकारीलाई उपलब्ध गराइने भएको छ। आत्मनिर्भरताका लागि कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ। यसका लागि अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा ५ अर्ब छुट्याएका छन्।















नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया