सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा
मेरोन्यूज
२०७९ जेठ १६ गते १५:०१

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचन र बजेटका सन्दर्भमा समीक्षा गर्न बैठक बस्न लागेको हो ।
पाँच दलीय गठबन्धनले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेको थियो । चुनावमा कांग्रेस र माओवादी केन्द्रले आफूलाई धोका दिएको भन्दै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले आरोप लगाउँदै आएको छ ।
यसैगरी हिजोमात्रै सरकारले आगामी आगामी आर्थिक वर्ष ०७९–८० को बजेट पेश गरेको थियो । योसँगै मन्त्रिपरिषद पुनर्गठनबारे पनि छलफल हुने भएको छ ।
बैठक सोमबार अपरान्ह ३ बजे बस्ने भएको हो ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया