बजेटको प्रभाव : शेयर बजारमा गयो पहिरो
मेरोन्यूज
२०७९ जेठ १६ गते १५:३४
काठमाडौँ । साताको दोस्रो दिन आज नेप्से परिसूचक ५०.३३ अंकले घटेको छ । आर्थिक वर्ष २०७९–८० को बजेट आएको भोलिपल्टै सेयर बजार पहिरो गएको हो ।
एकैदिन २.२६ प्रतिशतले घटेको शेयर बजार २१७३.४४ बिन्दुमा पुगेको छ । आज २२७ कम्पनीको २६ हजार ९४९ कारोबारबाट ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकम भने एक अर्ब ३३ करोड ८८ लाख ६ हजार २८२.३७ रुपैयाँ मात्रै भएको छ ।
सम्बन्धित













कर्णाली प्रदेशः मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
आजका लागि कृषिउपज थाेक मूल्य
एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
प्रतिक्रिया