विष्णु पौडेलकाे प्रश्न – बुढीगण्डकी जलविधुत आयोजनका लागि कति बजेट हो ?
मेरोन्यूज
२०७९ जेठ १७ गते १२:०३

काठमाडौं । नेकपा एमालेका सांसद विष्णु पौडेलले राष्ट्रिय गौरवको १ हजार २ सय मेगावटको बुढीगण्डकी आयोजनाका लागि बजेट कति हो भन्दै प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बजेट माथीको सैद्धान्तिक छलफलमा बोल्दै उनले अन्य साना योजनाहरूका लागि बजेट यति भएर लेखिए पनि बुढीगण्डकी बनाउनेबाहेक अन्य विषय नलेखिएको बताए ।
उनले भने,अरू साना कार्यक्रमका लागि यो शीर्षकमा यति छुट्याइएको छ । तर, बुढीगण्डकी नाम त उल्लेख गरिएको छ बजेट प्रस्ताव गरिएको छैन। ’
सम्बन्धित
















ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
नेपाल अमेरिकासँग पराजित
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया