घुससहित अमिन रायमाझी पक्राउ
मेरोन्यूज
२०७९ जेठ १७ गते १४:५३
काठमाडौँ । नापी कार्यालय भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
आयोग बुटवलको टोलीले रायमाझीलाई ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिका १२ स्थित जग्गाको हालसाबिक गरिदिने भन्दै उनले ३० हजार घुस लिएका थिए ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया