महोत्तरीका विभिन्न पार्टी कार्यकर्ता माओवादी प्रवेश
मेरोन्यूज
२०७९ जेठ २० गते १३:०४

काठमाडौं । स्थानीय तह चुनाव सकिएपनि राजनीतिक दल अदल वदलको क्रम रोकिएको छैन । शुक्रवार महोत्तरीमा विभिन्न राजनीतिक दलमा आवद्द नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आयोजित एक कार्यक्रमका वीच विभिन्न पार्टीका नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् । उनीहरुलाई प्रचण्ड, रामेश्वर राय यादव लगायतका नेताहरुले स्वागत गरेका थिए ।
सम्बन्धित


















लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया