मन्त्री फेर्ने निर्णय गरेर प्रचण्डलाई भेट्न पुगे माधव नेपाल
मेरोन्यूज
२०७९ जेठ २२ गते १८:१५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रचण्डलाई भेट्न पुगेका छन् । उनी सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पुगेका हुन् ।
नेकपा एसले आजै मात्रै आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाउने निर्णय गरेको थियो । यसपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले मन्त्री भएकाहरूलाई पहिले नै ६ महिनाको लागि मात्रै पठाएको प्रतिक्रिया दिएका थिए ।
स्रोतका अनुसार अहिले प्रचण्ड र माधव नेपालबीच वार्ता भइरहेको छ ।
सम्बन्धित


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया