मन्त्री फेर्नेबारे छलफल गर्न बालुवाटार पुगे जसपा अध्यक्ष यादव
मेरोन्यूज
२०७९ जेठ २२ गते १९:०५

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी दल ९जसपा०का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अध्यक्ष यादव आइतबार साँझ बालुवाटार पुगेका हुन् ।
भेटमा जसपाबाट सरकारमा रहेका मन्त्रीहरू परिर्वतन गर्नेबारे छलफल हुने भएको छ । स्रोतका अनुसार जसपाले मन्त्री परिवर्तन गर्नेबारे प्रधानमन्त्रीसँग छलफल गर्ने भएको छ ।
आजै मात्रै सत्ता साझेदारी अर्को दल नेकपा एकीकृत समाजवादीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाउने निर्णय गरेको छ ।
सम्बन्धित


















लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया