नागरिकता विधेयक पारित गर्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई लोसपाको ज्ञापनपत्र
मेरोन्यूज
२०७९ जेठ २४ गते ११:२०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोकतान्त्रिक समाजवादी पार्टी (लाृसपा) का अध्यक्ष महन्थ ठाकुर सहितको टोलीले एक ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपाका अध्यक्ष, बरिष्ठ नेता राजेन्द महत्तोलगायत टोलीले बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
नागरिकता विधेयक संसदबाट पारित गर्नुपर्ने, गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका विषय ज्ञापनपत्रमा उल्लेख छ ।
त्यसैगरी, थारु र मधेश आन्दोलनमा लगाइएको झुटा मुद्धा फिर्ता गर्नुपर्ने, महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायत राजबन्दीलाई अबिलम्ब रिहा गर्नुपर्ने, महगी र कालो बजारी अबिलम्ब नियन्त्रण गर्नुपर्ने लगायतका लोसपाले १० बुद्धे माग अघि सारेको छ ।

सम्बन्धित


















कञ्चनपुरमा लागुऔषध मुद्दामा ३३४ जना पक्राउ
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अनधिकृत पत्र लेख्ने महिमानसिंह बिष्टलाई ६ महिना कैद र १० हजार जरिवाना
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया