नेपाल प्रहरीका सात एआईजीहरु सरुवा तथा पदस्थापना, को कहाँ पुगे ?
मेरोन्यूज
२०७९ जेठ २४ गते २०:३२

काठमाडौँ । नेपाल प्रहरीका सात प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको पदस्थापना तथा सरुवा भएका छन् ।
विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ । यसैगरी रविन्द्र बहादुर धानुकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।
यस्तै, उत्तमराज सुवेदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महारागंज र अरुण कुमार बि.सीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा सरुवा गरिएको छ
यसैगरी दिवेश लोहनीलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, मुकुन्द राज आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र पुजा सिंहलाई नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्सालमा सरुवा गरिएको छ ।


सम्बन्धित


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया