गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, गरिबी-बेरोजगारी हटाउने लक्ष्य (पूर्णपाठ)
मेरोन्यूज
२०७९ जेठ २४ गते २१:२७

काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गरिबी, बेरोजगारी, न्यून विकास तथा स्रोतको अभावलाई अन्त्य गरी अगाडि बढ्ने लक्ष्य लिएको छ ।
सार्वजनिक निजी साझेदारीको अवधारणामा विद्युतीय सवारी साधन सञ्चालन गर्ने विषयसमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
सम्बन्धित


















इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
प्रतिक्रिया