लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : प्रदेश राजधानीको विकासमा जोड (पूर्णपाठ)
मेरोन्यूज
२०७९ जेठ २५ गते १६:४६

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको प्रदेशसभा बैठकले आगामी आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम पेश गरेको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । प्रदेशसभाको १० औँ अधिवेशनको बैठकमा उनले आगामी नीति तथा कार्यक्रम पेश गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई बढी जोड दिइएको छ ।
प्रदेश सरकारले प्रदेश राजधानी क्षेत्रको दीर्घकालीन विकासमा जोड दिँदै अस्थायी राजधानी रहेको बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीमा विकास गर्ने परियोजना पेश गरेको छ ।
सम्बन्धित

















राष्ट्रियसभा अध्यक्ष र टर्किस सभामुखबीच भेटवार्ता : दूतावास स्थापना गर्न अनुरोध
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया