महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्रमिक बचत खाता’ सार्वजनिक

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नाराका साथ विगत २८ वर्षदेखि सञ्चालन भएको महालक्ष्मी विकास बैंकले नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले नेपाली नागरिकलाई लक्षित गरी ‘महालक्ष्मी व्रmमिक बचत खाता’ सार्वजनिक गरेको हो ।
जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसरमा उक्त बचत खाता सार्वजनिक गरेको हो । बैंकले हजार रुपैयाँमा मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी व्रmमिक बचत खाता’मा दैनिक मौज्दातमा १२ प्रतिशत ब्याज गणना गरी उक्त ब्याज त्रैमासिक रूपमा सँवामा गाभिने छ ।
यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरूले पाँच वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्ने छन् । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गत बचत खाता खोल्न सक्ने छन् ।
यस हाल १०३ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ । बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित बनाउने उद्देश्यले विभिन्न सेवा दिँदै आएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया