युवा उद्यमी शाह अष्ट्रेलियका लागि पर्यटन दूत नियुक्त
मेरोन्यूज
२०७९ जेठ २७ गते २१:४२

काठमाडौँ । अष्ट्रेलियका लागि पर्यटन दूतका रुपमा युवा उद्यमी स्वतन्त्र प्रताप शाह नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रिस्तरीय बैठकले उनलाई पर्यटन दूतमा नियुक्त गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार शाहलाई पर्यटन दूतमा नियुक्त भएको नियुक्ति पत्र प्रदान गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलले उनलाई नियुक्त पत्र प्रदान गरेका थिए ।
शिक्षण र होटल व्यवसायमा आबद्ध हुँदै आएका शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्षसमेत हुन । यसैगरी, उनले गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका लागि उपाध्यक्ष भएर कामसमेत गरिसकेका छन् । उनी दुई वर्षका लागि नेपालको पर्यटन प्रवर्द्धनको भूमिकामा पुगेका हुन्
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया