बीमा कम्पनीको अध्यक्षमा सहसचिव ज्ञवाली मनोनित (मन्त्रिपरिषद्को निर्णयहरू)
मेरोन्यूज
२०७९ असार २ गते १४:२५

काठमाडौँ । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय बीमा कम्पनी लिमिटेडका अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई मनोनयन गर्ने निर्णय भएको छ ।
यस्तै, जापान सरकारबाट नेपालको मानव संशोधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब रु ३६ करोड ६२ लाख) बरावरको अनुदान सहायता स्वीकार गर्ने स्वकृत गर्ने निर्णय भएको छ ।


सम्बन्धित
















अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
Two arrested for cheating people of Rs 1.75 million
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया