एसपीपी सम्झौता गर्न केपी ओलीकै पालामा पठाइएको थियो पत्र
मेरोन्यूज
२०७९ असार २ गते १७:११

काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन पठाएको पत्र सार्वजनिक भएको छ ।
नेपाली सेनाले बिहीबार मात्र विज्ञप्ति जारी गरी यस्तो कुनै सम्झौता र समझदारी नगरेको दाबी गरेको थियो ।
तर, आज तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकी राजदूतलाई पत्र पठाएको सार्वजनिक भएको हो ।
सन् २०१५ को अक्टोबर २७ अर्थात २०७२ को कात्तिक १० मा नेपाली सेनाका नेपालस्थित अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई सम्बोधन गर्दै पत्राचार गरेको खुलासा भएको हो । तत्कालीन समयमा देशको प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए ।

सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया