निहारिकालाई बलात्कार गर्ने आरोपीलाई झिकाउन आदेश
मेरोन्यूज
२०७९ असार २ गते २०:२७

काठमाडौँ । निहारिका राजपूतले दायर गरेको जबर्जस्ती करणी मुद्दामा आरोपितलाई झिकाउने आदेश दिएको छ । उच्च अदालत जनकपुरले यस्तो आदेश दिएको हो ।
न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले जबर्जस्ती करणीका आरोपित शिवराज श्रेष्ठलाई झिकाउन आदेश दिएको हो । धनुषाको क्षिरेश्वरनाथ नगपालिका–३ का श्रेष्ठविरुद्ध निहारिकाले गत असोजमा जबर्जस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् ।
आरोपित श्रेष्ठलाई १५ दिनभित्र अदालतमा हाजिर हुन पत्र पठाइसकिएको अदालले जनाएको छ । श्रेष्ठले आफूलाई फकाएर जबर्जस्ती करणी गरेको निहारिकाको आरोप छ । करणीपछि गर्भ बसेको र छोरा जन्मेको उनको भनाइ छ ।
निहारिहका आफ्ना २१ महिने छोरासहित एक सातादेखि अनसन बसिरहेकी छन् ।
सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया