नोकिया जी २१ को नयाँ मोडल सार्वजनिक
मेरोन्यूज
२०७९ असार २ गते २०:५८

काठमाडौँ । नोकिया फोनको उत्पादक तथा वितरक एमएमडी ग्लोबलले नोकिया जी सिरिजअन्तर्गत नयाँ नोकिया जी २१ सर्वजनिक गरेको छ । यस ब्राण्डमा सर्वाधिक ब्याट्री टिक्ने छ ।
एचएमडी ग्लोबलका भाइस प्रेसिडेण्ट रवि कुँवरले नोकिया फोनहरु सबैको रोजाइमा पर्न सफल भएको बताए । फोनको ब्याट्री धेरै टिक्ने भएकाले सबैको रोजाइमा परेको उनको दाबी थियो ।
महत्त्वपूर्ण डेटा सुरक्षित राख्नका लागि अरु स्मार्टफोनको तुलनामा दुई गुणा धेरै सुरक्षा अपडेटसहित आएको यो नोकिया जी २१ मा मास्क मोड पनि रहेको छ । जसले फेस मास्क लगाइको स्थितिमा फेस पहिचान गरी अनलक गर्न सक्छ ।
६–१२८ जिबीको स्टोरेजमा उपलब्ध यो फोनको मूल्य २२ हजार ९९९ रुपैयाँ रहेको छ । ब्लू र डस्क रंगमा उपलब्ध नोकिया जी २१ नेपालभरका सम्पूर्ण रिटेल स्टोरमा उपलब्ध छ ।
सम्बन्धित















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया