विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा निर्धारण रहेको छ । बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको थियो ।
युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३० रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा र जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ३५ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ २३ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ३९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ ३१ पैसा र २८ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिदमा ४०५ रुपैयाँ ६० पैसा र बिक्रीमा ४०७ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३३२ रुपैयाँ १५ पैसा रहेको छ ।















ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
सिरहामा पोखरीमा महिलाको शव फेला
सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
प्रतिक्रिया