माधव नेपाल भन्छन्-वाम एकताका लागि हामी जहिल्यै पोजेटिभ छौं
मेरोन्यूज
२०७९ असार ५ गते १६:०३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जहिले पनि वाम एकताका बारेमा सकारात्मक रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकहरूसँग भएको छलफलमा प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले मूल उद्धेश्यका लागि एकतावद्ध भएर जान आफूहरूलाई आपत्ती नभएको बताएका हुन् ।
‘वा एकतामा हामी जहिले पनि पोजेटिभ छौ । तर कुन वाम एकता ?, उनले भने,‘ विचारमा मिलेर जानसक्ने अवस्थामा मूल उद्धेश्यका लागि एकतावद्ध भएर जान सक्ने हो भने हामी तयार छौ ।’
सम्बन्धित
















भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
प्रतिक्रिया