जापानमा दुई जना नेपालीको मृत्यु
मेरोन्यूज
२०७९ असार ६ गते ७:१७

काठमाडौँ । जापानमा दुई नेपालीको मृत्यु भएको छ । खोलाले बगाएर २ जना नेपालीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
खोलामा खेल्न गएका उनीहरूको हिजो साँझ मृत्यु भएको हो । खोलामा खेल्न गएका १३ र १४ वर्षका बालक नफर्केको भन्दै उद्धार टोली खटिएको थियो र
करिब ४० मिनेटपछि उद्दार गरी अस्पताल पुर्याइएका ती बालकहरूको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
सम्बन्धित


















कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया