पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा चक्काजाम
मेरोन्यूज
२०७९ असार ६ गते ९:५९

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेसँगै विराटनगरमा यातायात व्यवसायी र मजदुरले चक्काजाम गरेका छन् ।
आइतबार रातिदेखि लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य बढाएको थियो । मूल्य वृद्धि भएसँगैपेट्रोल प्रतिलिटर १९९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।
प्रदर्शनकारीले कोसी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोक सडक खण्डमा सवारी साधन राखेर यातायात अवरुद्ध गरेका हुन् ।
सम्बन्धित
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया