प्रचण्डकी नातिनी सिधै अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य
मेरोन्यूज
२०७९ असार ६ गते २१:२५

काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डकी नातिनी सृष्टि दाहाल अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनीत भएकी छिन् । अध्यक्ष पञ्चा सिंहले दाहाललाई केन्द्रीय सदस्य मनोनयन गरेकी हुन् ।
अखिल क्रान्तिकारीमा संगठित नभएकी दाहाललाई सिधै केन्द्रीय सदस्य मनोनीत गरेको विषयमा अखिल क्रान्तिकारीमा विवाद भएको छ । फ्याक्सन इञ्चार्ज हितमान शाक्य र अध्यक्ष सिंहको जोडबलमा दाहाललाई मनोनयन गरिएका एक केन्द्रीय सदस्यले जानकरी दिए ।
ती सदस्यका अनुसार दाहाल प्रचण्डकी छोरी ज्ञानु केसीकी छोरी हुन् । लामो समय संगठनमा काम गरेकालाई पाखा लगाएर प्रचण्डको नातिनी भएकै कारण मनोनीत गर्नु गलत हुने पनि क्रान्तिकारीका नेताहरूको भनाइ छ ।
सम्बन्धित
















अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया