विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
मेरोन्यूज
२०७९ असार १३ गते १९:१०
काठमाडौँ । राष्ट्रियसभा आजको बैठकले बजेटसँग सम्बन्धित तीन विधेयकमाथि विचार गयिरयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ ।
ती विधेयकमा ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक’ रहेका छन् । ती विधेयकमाथि सांसदले सुझाव दिन सक्ने छन् ।
राष्ट्रियसभाको अर्को बैठक यही असार १७ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।
सम्बन्धित
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया