मेरो श्रीमती–छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन् : वामदेव गौतम
मेरोन्यूज
२०७९ असार १४ गते १६:०३

काठमाडौँ । नेकपा राष्ट्रिय एकता पार्टी (प्रस्तावित)का संयोजक वामदेव गौतमले आफ्नो श्रीमती र छोरा केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट आन्दोलनको परिणम भएको बताएका छन् ।
पार्टी घोषणा कार्यक्रममा उनले आफ्नै श्रीमती र छोरा मात्रै भएर केन्द्रीय सदस्य नभको दाबी गरे । उनले भने, ‘उनीहरू केन्द्रीय कमिटीमा छन्, तर मेरो श्रीमती र छोरा भएर मात्रै होइनन्, मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ ।’
कार्यक्रममा उनले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीले धेरै ठूला नेता जन्माएको दाबी गरे । साथै, आफ्नै सक्रियतामा निकै ठूला-ठूला राजनीतिक परिवर्तन ल्याएको दाबी गरे ।
सम्बन्धित
















कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
NC decides to nominate Aangdembe as its Parliamentary Leader
मुस्ताङमा यार्सा सङ्कलन सुरु
युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय
मन्त्रिपरिषद् बैठक जारी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया