आईएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याबबीच सम्झौता
मेरोन्यूज
२०७९ असार १६ गते १८:२२

काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याब तथा डाग्नोस्टिक सेन्टरबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आईएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याबकाका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका थिए ।
यस सम्झौतापश्चात आईएमई जनरलका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई काठमाडौँ प्याथ ल्याब तथा डाग्नोस्टिक सेन्टर महाराजगञ्ज सबै किसिमका सेवामा आकर्षक छुट प्राप्त गर्ने छन् । साथै सोही अवसरमा आईएमई जनरलका कार्यकारी अधिकृत रेग्मीले काठमाडौँ प्याथ ल्याबमा छुट प्राप्त गर्न सक्ने बताए ।
सम्बन्धित
















६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया