थप ५० जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ असार १७ गते १६:०३
काठमाडौँ । पछिल्लो २४ घण्टा देशभर थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा संक्रमणबाट कसैको मृत्यु भएको छैन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० जनामा कोरोना पुष्टि हुँदा सोही अवधिमा १८ जना निको भएका छन् । योसँगै हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमा २९१ जना होम आइसोलेसनमा रहेका छन् भने ६ जना संस्थागत आइशोलेशन र ३ जना आईसीयूमा छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया