भारतीय सीमामा गोली हानी नेपालीको हत्या
मेरोन्यूज
२०७९ असार १७ गते १६:३५

बर्दिया । जिल्लासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको जंगलमा गएका एक नेपालीमाथि गोली प्रहार हुँदा मृत्यु भएको छ ।
बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली हानिएको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते गोडियाकालाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइएको थियो । उनलाई कसले गोली हानेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनको शव गुलरिया अस्पतालमा शव परीक्षणपछि आफन्तले बुझेर लगेका छन् ।
सम्बन्धित
















वाइन उद्योगलाई विशेष सहुलियत दिन उद्योगीको माग
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
सुदूरपश्चिमको १५ प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया