भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ
मेरोन्यूज
२०७९ असार १८ गते ९:४४

काठमाडौँ । गुल्मीमा भाइबुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ६ निवासी ३५ वर्षीय पुरुषले आफ्नै सहोदर भाइकी श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
गत असार १४ गते दिउँसो भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ती महिलाका श्रीमान् रोजगारीका लागि देश बाहिर छन् ।
सम्बन्धित
















युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
Tourism entrepreneurs troubled due to lack of separate bus park for tourist buses
दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया