रामदेव तेलद्वारा विजेतालाई पुरस्कार प्रदान

काठमाडौँ । गणपति वनस्पति प्रा.लि.द्वारा उत्पादत तथा बिक्री वितरण हुँदै आएको रामदेव तेलद्वारा विजेतालाई पुरस्कार प्रदान गरिएको छ ।
आम सर्वसाधरण एवं उपभोक्तासँग अन्र्तक्रिया गर्ने उद्देश्यले लागु गरिएको भ्यालेण्टाइन योजना, सेयर एण्ड बिन योजना तथा एन्सर एण्ड विन योजनमा सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्न सफल प्रतियोगीलाई एक समारोहबीच पुरस्कार वितरण गरिएको हो ।
यस प्रतियोगितामा भाग लिई विजेता हुन सफल प्रतियोगीमध्ये ६ जनाले जनही १–१ कार्टुन रामदेव सनफलावर तेल, आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर १–१ जनाले प्राप्त गरेका हुन् ।
विजेतालाई पुरस्कार वितरण रामदेव तेलका आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनलका प्रबन्ध निर्देशक एवं व्यवसायी ओम बन्सल, निर्देशक पवन बन्सल तथा कम्पनीका मार्केटिङ्ग मेनेजर विनोद श्रेष्ठले गरेका थिए ।















इनिसा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग
चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गर्दै राष्ट्र बैंक
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
क्रोकस हमलाका दोषीलाई आजीवन जेल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया