ढुंगा लागेर बझाङमा एक वृद्धाको मृत्यु
मेरोन्यूज
२०७९ असार २२ गते २०:२०

बझाङ । बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने केदारस्युँ गाउँपालिका–१ स्थिति रायलमा माथिबाट आएको ढुंगा लागेर एक वृद्धाको घटनास्थलमै ज्यान गएको छ ।
बुधबार केदारस्युँ गाउँपालिका-१ रायल चौडाला घर भएकी ७० वर्षीया पुतलीदेवी मल्लको मृत्यु भएको प्रहरीको भनाइ छ । रायल पाल्तीछडा सडकमा हिँडिरहेको अवस्थामा माथिबाट आएको ढुंगो लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर बिष्टले बताए ।
सम्बन्धित
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया