मैले ल्याएको बजेट कार्यान्वयन भए २७० ठाउँ जित्छ : जनार्दन शर्मा
मेरोन्यूज
२०७९ असार २३ गते १५:०४

काठमाडौँ । अर्थमन्त्रीबाट राजीनामा दिएसँगै नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले बजेट कार्यान्वयन भए माओवादीले २७० स्थानमा जित्ने दाबी गरेका छन् ।
माओवादीको महाधिवेशनले निर्देशित गरेबमोजिम समाजवादी क्रान्तिको आधार तय गर्न ल्याइएको बजेट ध्वस्त पार्न आफूलाई राजीनामा गराउन बाध्य बनाएको उनको दाबी थियो ।
पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा बिहीबार सम्बोधन गर्दै शर्मा भने, ‘अध्यक्ष कमरेडले १७० भन्नु हुन्थ्यो, म भन्छु यो बजेट कार्यान्वयन भयो भने २७० आउँछ, संसदमा हिजो पनि जुन ढंगले अट्याक भयो, त्यसमा हाम्रो अगाडि लिडरशीपको रोबाट उठेर ठाउँको ठाउँ प्रतिवाद गर्नु पर्थ्यो, सभामुखले पनि समय दिनु भएन हाम्रा साथीहरुलाई, सभामुखले समय दिनु पर्थ्यो ।’
सम्बन्धित
















अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया