माओवादीका वरिष्ठ उपाध्यक्षमा नारायणकाजी !
मेरोन्यूज
२०७९ असार २३ गते १७:३५

काठमाडौँ । नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चयन भएका छन् ।
गत आइतबारदेखि बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ उपाध्यक्षमा श्रेष्ठको नाम चयन गरेका हुन् ।
आजको बैठकमा पोलिटब्यूरो र स्थायी कमिटीको घोषणा गरेपश्चात प्रचण्डले पदाधिकारीबारे बोलेका थिए । उनले गृहकार्य नपुगेको भन्दै पदाधिकारी टुंगो लगाउने समय मागेका छन् ।
बैठकमा प्रचण्ड वरिष्ठ उपाध्यक्षणमा नारायणकाजीको नाम लिएका हुन् । प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यामा त नारायणकाजीको विकल्प को छ र ? खगराज जीले पढ्नु हुन्छ, मात्रिका जीले विरोध गरिहाल्नु हुन्छ ।’
सम्बन्धित
















नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया