थप दुई जनामा हैजा देखियो, संक्रमितको संख्या २३ पुग्यो
मेरोन्यूज
२०७९ असार २३ गते १९:३०
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दुवै जना हैजाका बिरामीको उपचार भइरहेको छ ।
आज पुष्टि भएकाहरूमा कागेश्वरी मनहरा नगरपालिकाका ६ वर्षीय बालक र ५८ वर्षीय काठमाडौँ १३ का पुरुष रहेका छन् । यससँगै हैजा पुष्टि हुनेको संख्या २३ जनामा पुगेको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया