बढ्यो कोरोना संक्रमित : एकैदिन १७७ जनामा पुष्टि
मेरोन्यूज
२०७९ असार २८ गते १५:५८

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कूल तीन हजार १२६ जनाको परीक्षण हुँदा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र एक हजार ३२२१ जनाको एन्टिजेन परीक्षण हुँदा ३३ जनामा संक्रमण देखिएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । सोही अवधिमा ४१ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया