करारको कर्मचारी हटाउँदा विरोध, प्रहरीले चलायो गोली
मेरोन्यूज
२०७९ असार ३१ गते २१:०५
दैलेख । जिल्लाको गुराँस गाउँपालिकामा करारको कर्मचारी हटाएको भन्दै विरोध भएको छ ।
पालिकाले करार कर्मचारी हटाउँदा विरोध भएपछि प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार प्रदर्शन नियन्त्रणबाहिर गएपछि गोली चलाउनु परेको हो ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया