तीन वर्षीय बालिकालाई बलात्कारको अरोपमा १३ वर्षीय बालक पक्राउ
मेरोन्यूज
२०७९ साउन १ गते २०:४७
काठमाडौँ । एक तीन वर्षीय नाबालिकलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । बलात्कारको आरोपमा आइतबार बालकलाई पक्राउ गरेको हो ।
तानसेन नगरपालिका ६, माथिल्लो कुनसरेमा आइतबार बिहान करिब ७ बजेको समयमा करेसाबारीमा बालिकालाई जबरजस्ती करणी गर्न लागेको सूचनाका आधारमा प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सम्बन्धित
















भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया