नमस्ते पेबाट आन्तरिक उडानको टिकट लिने सुविधा सुरु
मेरोन्यूज
२०७९ साउन २ गते १८:२६
काठमाडौँ । नमस्ते पे ले आफ्ना ग्राहकका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । यो सेवा अब एन्ड्रोएटमा उपलब्ध छ । चाँडै नै आइओएसमा पनि लञ्च हुने छ ।
नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमार्फत किफायती दरमा आन्तरिक गन्तव्यको लागि उडान टिकटहरू किन्न सक्ने छन् । नमस्ते पे प्रयोगकर्ताले भर पर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुने छन् ।
साथै, नमस्ते पेले उडान गर्नेका लागि आकर्षक अफर ल्याएको छ । जहाँ उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकले आफ्नो वालेटमा तीन सयको फ्ल्याट क्यासब्याक पाउने छन् ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया