अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा
मेरोन्यूज
२०७९ साउन ३ गते ९:५०
काठमाडौं । अष्ट्रेलियन तथा इंग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलोक्ट्रेनिक्स आर्टस (इए स्पोर्ट्स) गेम्समा कभरू हुने पहिलो महिला खेलाडी भएकी छिन् ।अष्ट्रेलियन महिला खेलाडी केर र फ्रान्स तथा पेरिस सेन्ड जर्मेन (पिएसजी) का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन् ।
केरले सन् २०२१(२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जितेकी थिइन् । उनले प्रतियोगितामा २० गोल गरिन् । उनको सहयोगमा चेल्सी महिला सुपर लिग र एफए कपको उपाधि जित्न सफल भयो ।
केरले सन् २०२१-२२ को पीफए प्लेयर्सू प्लेयर्स अफ द इयर र महिला राइटर्स एसोसिएसन (एफडब्लुए) अवार्ड जितेकी छिन् ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया