बुधबार, पुष २, २०८२

उत्तरी चीनमा ग्यास विस्फोट हुँदा तीन जना बेपत्ता, ११ घाइते

मेरोन्यूज २०७९ साउन ३ गते २०:२४

काठमाडौँ । उत्तरी चीनको तियाञ्जिनमा रहेको अपार्टमेन्ट भवनमा भएको ग्यास विस्फोटमा परी मंगलबार ११ जना घाइते भएका छन् । तीन जना भने बेपत्ता भएका छन् ।

बेचेन जिल्लास्थित उक्त भवनमा बिहान ७ः१५ बजे भएको उक्त विस्फोटबाट भवनमा क्षति पुगेको छ । जिल्ला सरकारको प्रचार विभागका अनुसार पीडितको शरीरमा चोट लागेको छ ।

यद्यपि, तिनीहरू खतरामुक्त भएको बताइएको छ । उद्धार कार्य भइरहेको छ ।

प्रतिक्रिया