२२ वर्षीय भारतीय नागरीक लमजुङबाट पेस्तोलसहित पक्राउ
मेरोन्यूज
२०७९ साउन ४ गते १८:४८

लमजुङ । लमजुङमा भारतीय मूलका करिब २२ वर्षका युवक पेस्तोलसहित पक्राउ परेका छन् ।
प्रहरीले उनलाई बेसीशहर नगरपालिका १ को उदीपुरबाट पक्राउ गरेको हो ।
बुधबार दिउँसो करिब १२ बजेको समयमा उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।
उनका अनुसार उक्त घटनाबारे थप अनुसन्धान हुँदैछ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया